नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ कोरोना संक्रमित,यति धेरैको मृत्यु

समाचार

असार १० गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैको मृ-त्यु । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१२ हजार २३२ जनाको को-रोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् ।

नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्या-न गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृ-त्यु भइसकेको छ । नेपालमा को-भिड–१९ बाट मृ-त्यु दर १.५ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *