खुसीको खबर:भर्खरै अध्यनकर्ताले पत्ता लगाए,अब कोरोनाबाट मृत्यु,नहुने विधि सबैले शेयर गर्नुहोला।

समाचार

बीबीसी । सस्तो औषधि डे”क्सामेथासोनले को भिडबाट हुन सक्ने मृ” त्यु,लाई कम गर्ने कुरा पत्ता लागेको ठिक एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को जीवन र”क्षक उपचार पत्ता लगाएको दाबी गरेका छन्। ,तर नयाँ उपचार महँगो छ ,र यो उपचारमा ए”न्टीबडीलाई शरीरमा प्रवेश गराएर भा”इरसलाई निर्मूल पार्ने काम हुने गर्छ।

परीक्षणको नतिजाबाट यसले ग” म्भीर लक्षणका साथ अस्पताल भर्ना भएका, ३३ प्रतिशत बिरामीको जीवन “र”क्षा गर्ने देखिएको छ। यो उपचारले अस्पताल पुग्ने ,१०० को” भिड बिरामीमध्ये छ जनाको जीवन जो”गिने वैज्ञानिकहरूले बताएका छन्।

तर यो उपचार पहिल्यै एन्टीबडी नबनाएका बिरामीहरूलाई मात्रै दिन सकिने बताइएको छ। यसको मूल्य एक लाख २५ हजार रुपैयाँदेखि दुई लाख ५० हजारसम्म पर्ने बताइएको छ। परीक्षणका क्रममा यो उपचार पाएकी ३७ वर्षीया किम्बर्ली फेदरस्टोनले भनिन् ‘म अस्पताल जाँदा यो परीक्षण भइरहनु मेरो लागि भाग्यशाली भयो र मैले यो प्र” भावकारी उपचार प्राप्त गरेँ।’

‘यो परीक्षणमा सहभागी भएर सफल उपचार पत्ता लगाउन भूमिका खेल्न पाएकोमा म खुसी छु।’ रेजेनोरोनले विकास गरेको यो मोनोक्लोनल एन्टीबडी उपचारले को रोना भा”इरसलाई बाँधेर यसलाई बढ्न र कोषलाई “स” ङ्क्रमण गर्नबाट रोक्छ।

यूकेका १०,००० बिरामीमा गरिएको परीक्षणमा यसले निम्न कुराहरू घटाएको पाइएको छ । संयुक्त प्रमुख अ” नुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रेले भनेस् ‘दुई एन्टीबडीको यो स्वरूपलाई रगतमा पठाउँदा “मृ” त्युको सम्भावना २० प्रतिशतले घटाउँछ।’

अहिले हामीले पत्ता लगाएको कुरा चाहिँ यो एन्टीभाइरल उपचारले ” मृ” त्युको सम्भावना एक तिहाइ भएका बिरामीहरूलाई त्यस्तो जो” खिम कम गर्छ।’यो उपचार डे”क्सामेथासोनसँगै दिइएको थियो। डेक्सामेथासोनले पनि सिकिस्त बिरामीहरूमा एक तिहाइसम्म “मृ” त्युको जोखिम कम गर्छ।

अर्का प्रमुख अ” नुसन्धानकर्ता सर पिटर होर्बीले भने अन्य अध्ययनहरूमा उपयोगी नपाइएको एन्टीबडी उपचार ठिक हो कि होइन भन्ने विषयमा ठूलो अ” निश्चितता रहेको बताए। निको भएका बिरामीको र ग तबाट एन्टीबडी भएको प्लाज्मा निकालेर गरिने उपचार को भिडको उपचारमा प्रभावकारी नभएको पाइएको उनले बताए।

तर यो नयाँ परीक्षणमा प्रयोग गरिएको उपचारमा प्रयोगशालामा निर्मित दुई निश्चित एन्टीबडीहरू को रोना भा”इरसलाई बाँध्न सक्षम भएको बताइएको छ। सर होर्बीले भनेस् ‘गम्भीर खालको को भिड रोगमा पनि भा”इरसलाई ल”क्षित गरेर आफै एन्टीबडी बनाउन नसकेका बिरामीहरूको “मृ” त्युदर घटाउन सकिने कुरा थाहा पाउनु राम्रो हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *