पछिल्लो २४ घण्टामा संक्रमित संख्या जम्मा २००० प्लस।मृत्यु हुने संख्यामा नसोचेको कमी।

समाचार

पछिल्लो २४ घण्टामा नेपालमा थप २८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर विधिबाट ९९०१ जनाको परिक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन ।यो सँगै पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।यस बीचमा कोरोना मुक्त भएर ५२९३ जना घर फर्किएका छन । हालसम्म नेपालमा कोरोना मुक्त हुने दर ८५.२ प्रतिशत रहेको छ । हाल नेपालमा संक्रिय संक्रमित ८३२१० रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *