माधव नेपाललाई प्रधानमन्त्री बनाउने?भर्खर आयो यस्तो निर्णय।

समाचार

माधव नेपाललाई प्रधानम’न्त्री बनाउने वि’पक्षी गठ’ब’न्धको निर्णय !काठमाडौं, २६ जेठ । प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि आह्वान गरिरहेका बेला माधव नेपालसहितको विपक्षी गठबन्धन सक्रिय बनेको छ । ओलीलाई तह लगाउन प्रदेशबाट सुरु गरेको गठबन्धनले केन्द्रमा समेत ओलीलाई धक्का दिँदै माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि बढ्ने नीति बनाएको देखिन्छ ।पार्टी एकता गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानपछि एमालेको असन्तुष्ट पक्षसहितको विपक्षी गठबन्धनले प्रदेशदेखि केन्द्र सरकारसम्म प्रधानमन्त्री ओलीलाई सफाचट गर्ने नीति बुनेको छ ।

सत्तारुढ एमाले विभाजनको अन्तिम कसरतमा रहेका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार एकताको आह्वान गर्दै २०७५ जेठ ३ अघिकै अवस्थामा पार्टीलाई क्रियाशिल बनाउने निर्णय गरे ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *