ठेलामै बिरामी लिएर जनमैत्री अस्पताल पुग्दा भर्ना लिन मानेन,ठेलामै फर्काइयो,यो हेर्नुस् कारुणिक दृश्य(भिडियो)

समाचार

काठमाण्डौमा बालाजु स्थित जनमैत्री अस्पताल अगाडीको एउटा कारुणिक दृश्य जुन देखेपछी कस्को मन पग्लदैन होला । हो यस्तै भयो अस्पताल अगाडि । एकजना ठेला चलाउने श्रमजीवी बिरामी पर्छन् । दुई, तीन जना मिलेर उनै बिरामिलाई ठेलामा जसोतसो अस्पताल सम्म लैजान्छन ।गेटबाट ठेला लिगेर बिरामी भित्र लैजान्छन तर अस्पतालको ढोकाबाट नै निराश भएर फर्कनुपर्छ । किनकी अस्पतालले भर्ना लिदैन । ठेलामा लेराएका बिरामी १ दिन अगाडि देखि नै बिरामी हुन्छन् । बिरामिलाई अस्पताल लैजान्छन । स्लाईन लगाउछन, केही उपचार गर्छन् तर त्यो अस्पतालले भर्ना लिन मान्दैन ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***** 

Leave a Reply

Your email address will not be published. Required fields are marked *