फेरी आउने भयो बिदाको लहर।सार्वजनिक विदाको घोषणा

समाचार

कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशमा सार्वजनिक विदा दिएको छ ।२०७७ जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन । तर, कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *