कम्तीमा चार साता लकडाउन।

समाचार

कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव काठमाडौं । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् ।उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ ।नेपाल प्रेससँग कुरा गर्दै शुक्रराज अस्पताल तथा सरुवा रोगका निर्देशक डा. सागर राजभण्डारीले अहिल्यै लकडाउन गर्न सकिए संक्रमण फैलावटलाई धेरै हदसम्म रोक्न सकिने बताए ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *