सबै रिकर्ड ब्रेक गर्दै एकैचोटी सयौको मृत्यु।अब लकडाउन र विद्यालय बन्द पक्का

समाचार

कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ ।शनिबार जुन राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *