Breaking:नपत्याउने गरी ह्वात्तै घट्यो सुनको मूल्य,कतिले घट्यो,हेर्नुहोस

समाचार

काठमाडौं, ५ माघ । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९१ हजार १ सय रुपैयाँ कामय भएको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *