गिजाबाट रगत आउने समस्यालाई मानिसहरुले वेवस्ता गरीरहेका हुन्छन् । तर गिजाबाट रगत बग्नु विभिन्न स्वास्थ्य समस्याको संकेत हुनसक्ने चिकित्सकहरु बताउँछन् ।गिजाबाट रगत बग्ने समस्यालाई वेवास्ता गर्दा पछि धेरै ठूलो स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसैले गिजाबाट रगत बग्ने समस्यालाई सामान्य सोचेर वेवास्ता गर्नु हुँदैन ।गिजाबाट रगत बग्नु यस्तो रोगको संकेत
–भिटामीन सी को कमी भएकाले शिरा धमनीमा एलर्जी हुँदा,–रगतमा हुने प्लेटलेट कमी वा बढी हुनु,–कलेजो सम्बन्धी रोग हुनु,– भिटामीन के को कमी हुनु ।