कोरोना संक्रिमतमा देखियो नयाँ लक्षण तुरुन्तै हेर्नुहोस

समाचार

एजेन्सी, ४ माघ । विगत ९ महिनादेखि विश्वलाई तनाव ग्रस्त पारेको नयाँ कोरोना भाइरसको लक्षण पत्ता लगाउन सुरुमा निकै गाह्रो भएको थियो । कोरोना संक्रमित व्यक्तिहरुमा ज्वोरो आउनु, थकाइ लाग्नु, श्वास प्रस्वासमा कमि आउनु, कफ हुनु सामान्य लक्षण हो ।तर, अनुसन्धानको क्रममा विज्ञहरुले कोरोना संक्रमित व्यक्तिहरुमा मुखमा समेत खराबी हुने र यो कोरोना लक्षण समेत भएको स्पष्ट पारिएको छ ।

भाइरसको अनुसन्धानको क्रममा नयाँ लक्षण विज्ञहरुले पत्ता लगाएका हुन् ।लण्डनस्थीत रहेको किङ्स कलेजका एपिडेमोलोजीस्ट प्रा. टिम स्पेक्टरले नयाँ कोरोना भाइरसको लक्षणलाई सार्वजनिक गर्न सफल भएका छन् । यसमा कोरोना संक्रमणको लक्षण मुख खराब हुँदा पनि हुनसक्न जनाएका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *