अन्ततःहुने भयो जाडो बिदा!

समाचार

महोत्तरी । हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि महोत्तरीका दुई पालिकाले सामुदायिक विद्यालयहरूमा जाडो बिदा दिएको छ ।गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाले आउँदो शुक्रबारसम्मका लागि सामुदायिक विद्यालयहरूमा

बिदा दिएको हो ।अत्यधिक मात्रामा चिसो बढेर मौसम प्रतिकूल हुँदा विद्यालय जान बालबालिकालाई कठिन भएपछि शुक्रबारसम्मका लागि बिदा दिइएको गौशाला नगरपालिकाको शिक्षा शाखाका पुरुषोतम अधिकारीले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *