कञ्चनपुरको यो खबरले स्तब्ध बनायो।

समाचार

धनगढी – कञ्चनपुर घर भ एकी नर्स मृ त अवस्थामा फेला परेकी छिन्। चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्या न्सर अस्पतालमा कार्यरत २४ वर्षीय लक्ष्मी जोशी कृष्णनगर–५ स्थित आफ्नै डेरामा हिजो (सोमबार) झु ण्डिएको अवस्थामा फे ला परेकी हुन। घ टनाबारे अनुसन्धान भइरहेको प्रहरीले जना एको छ।

अस्पतालकी न र्सिङ इ न्चार्ज कविता पन्थीका अनु सार नर्स जोशी २ दिनअघिसम्म ड्यु टीमा गएकी थिइन। नर्स जोशी विगत डेढ वर्षदेखि अंको लोजी युनिटमा कार्यरत थिइन। उनको घर क ञ्चनपुरको भीमदत्त नगरपालि कास्थित भगतपुर हो। क्या न्सर अस्पतालले नर्स जो शीको नि धनप्रति दुःख व्यक्त गरेको छ। ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *