७२ लाख रुपैयाँ पर्ने यो हो संसारकै महँगो सिरानी !
राम्रो निद्रा हाम्रो स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । राम्रो निद्रा पर्नका लागि ओछ्यान पनि गतिलो हुनुपर्दछ । सिरक, डसनादेखि सिरानीसम्मको गुणस्तर र प्रकारले निद्रामा प्रभाव पार्दछन् । तपाईंले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देख्नुभएकै होला । तर के तपाईंले ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी देख्नुभएको छ ? नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी […]
पुरा पढ्नुहोस